पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

लोकपथ
357
Shares

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले बिहीबार दुवै पक्षको सुनुवाइपछि उक्त आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासबाट जारी आदेशअनुसार मुद्दा फर्स्यौट नहुँदासम्म प्रहरीले पाठकलाई पक्राउ गर्न पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?