बाढीपहिरोका कारण यी राजमार्गमा अवरोध [सूचीसहित]

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरुमा अवरोध पुगेको छ ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै दिएको जानकारी अनुसार देशका विभिन्न राजमार्गहरुमा अवरोध भएको हो । ती मध्ये कुनैमा आंशिक रुपमा अवरोध कामय रहेको छ भने कतिपय पूर्ण रुपमा अवरोध हुँदा यात्रुहरु मारमा परेका छन् ।

सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?