प्रतिनिधि सभाको बैठक स्थगित

लोकपथ
861
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?