हडताल नगर्न यातायात व्यवसायीहरुलाई सर्वोच्चको अन्तरिम आदेश

लोकपथ
0
Shares

काठमाडौं । यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?