सुनको मूल्य बढ्यो, चाँदीको कति ?

लोकपथ
392
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगबारको तुलनामा आज सुन तोलामा  पाँच सय र चाँदी ३० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल  एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य  दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?