२०७८,श्रावण,८,शुक्रवार

छि ! रक्सीको नशामा के- के गर्न सकेका यी केटीहरुले ? (फोटोफिचर)

२०७४,कार्तिक,१९,आईतवार १४:४४


एजेन्सी— अष्ट्रेलियाको मेलवर्न शहरमा शनिबार ‘डर्टी डे’ (फोहारी मेला) आयोजना गरियो । फ्लेमिंटनस्थित रेसकोर्समा मेला भर्न हजारौं युवायुवतीहरु भेला हुन पुगेका थिए । नामै त फोहोरी मेला त्यहाँ फोहोरी हर्कत किन हुँदैनथ्यो र ? त्यसैले त रेसकोर्स मैदान फोहोरमय भयो । त्यही बेला रक्सीको नशामा युवायुवतीहरुले यति रमाइलो कि  उनीहरुलाई नियन्त्रण गर्न प्रहरी नै आउनु परेको थियो । रक्सीको नासामा उनीहरुले देखाएको हर्कतका केहि तस्बिर हेर्नुहोस्ः  

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेलम्ची । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकारहरुले मिलेर ४३ पक्की घर

भारत । राज कुन्द्रा र अभिनेत्री शिल्पा सेट्टिलाई अर्को झट्का लागेको छ । शिल्पा र राजको सुन कम्पनी (गोल्ड कम्पनी)

काठमाडौं । भारतकी चर्चित कमेडियन भारती सिंह निकै चर्चामा रहने गरेकी छिन् । हालसालै एक अन्तरवार्तामा बोल्दै भारतीले द कपिल

काठमाडौं । बलिउड एक्ट्रेस सिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प्रोर्न फिल्म बनाएका कारण अहिले विवादमा तानिएका छन् । सोमवार दुई

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६