छि ! रक्सीको नशामा के- के गर्न सकेका यी केटीहरुले ? (फोटोफिचर)

एजेन्सी— अष्ट्रेलियाको मेलवर्न शहरमा शनिबार ‘डर्टी डे’ (फोहारी मेला) आयोजना गरियो । फ्लेमिंटनस्थित रेसकोर्समा मेला भर्न हजारौं युवायुवतीहरु भेला हुन पुगेका थिए । नामै त फोहोरी मेला त्यहाँ फोहोरी हर्कत किन हुँदैनथ्यो र ? त्यसैले त रेसकोर्स मैदान फोहोरमय भयो । त्यही बेला रक्सीको नशामा युवायुवतीहरुले यति रमाइलो कि  उनीहरुलाई नियन्त्रण गर्न प्रहरी नै आउनु परेको थियो । रक्सीको नासामा उनीहरुले देखाएको हर्कतका केहि तस्बिर हेर्नुहोस्ः  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?