२०७८,श्रावण,१९,मंगलवार

छि ! रक्सीको नशामा के- के गर्न सकेका यी केटीहरुले ? (फोटोफिचर)

२०७४,कार्तिक,१९,आईतवार १४:१८


एजेन्सी— अष्ट्रेलियाको मेलवर्न शहरमा शनिबार ‘डर्टी डे’ (फोहारी मेला) आयोजना गरियो । फ्लेमिंटनस्थित रेसकोर्समा मेला भर्न हजारौं युवायुवतीहरु भेला हुन पुगेका थिए । नामै त फोहोरी मेला त्यहाँ फोहोरी हर्कत किन हुँदैनथ्यो र ? त्यसैले त रेसकोर्स मैदान फोहोरमय भयो । त्यही बेला रक्सीको नशामा युवायुवतीहरुले यति रमाइलो गरेपनि पनि उनीहरुलाई नियन्त्रण गर्न प्रहरी नै आउनु परेको थियो । रक्सीको नासामा उनीहरुले देखाएको हर्कतका केहि तस्बिर हेर्नुहोस्ः  

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमा मंगलबार आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको ‘जिन्दगीले घुमायो’ बोलको युगल गीत

काठमाडौं । बलिउडका गीतको आफ्नै उचाइ र चर्चा हुनेगरेको छ । विश्वभर मानिसहरुले बलिउड गीतहरु सुन्ने र रुचाउने गरेका छन्

काठमाडौं । बलिउडका सुपरस्टार अक्षय कुमारको फिल्म ‘बेल बटम’को ट्रेलर आज रिलिज हुने भएको छ । अक्षय कुमारले भर्खरै सामाजिक

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०