काठमाडौं । सरकारले काठमाडौंका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
भोटो देखाउने जात्रा भएकाले काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया