तस्बिरमा यस्तो देखियो राजावादीको दोस्रो दिनको आन्दोलन

लोकपथ
2.3k
Shares

काठमाडौं । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका हुन्

राजसंस्था र हिन्दु राष्ट्र पुन:स स्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा अनिश्चित कालीन आन्दोलन सुरु भएको हो ।  

आजको प्रदर्शन भने माइतीघर(बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?