माओवादीको पदाधिकारी बैठक बस्यो

लोकपथ
483
Shares

काठमाडौं । विपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो ।

प्रचण्ड निवास खुमालटारमा केहीबेरअघि पदाधिकारी बैठक सुरु भएको माओवादीको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । जारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?