सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा सात सय रुपैयाँले बढेको हो । 

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज सात सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?