नेपाल टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिइने

लोकपथ
987
Shares

काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणमा विनिवेश गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नेपाल टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणमा विनिवेश गर्ने बताएका हुन् ।

हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत शेयर सरकारको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?