अब प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषणा

लोकपथ
266
Shares

काठमाडौं । सरकारले प्रदेश स्तरबाट नै सवारी चालक अनुमती पत्र दिने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अब प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?