१४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार

लोकपथ
7
Shares

काठमाडौं । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, उनले कान्ति बाल बालबालिका उपचारको सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरिने र राष्ट्रिय जनसंख्या नीति कार्यन्वयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?