सरकारले मदनभण्डारी र गणेशमान सिंह पार्क बनाउने

लोकपथ
224
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मदनभण्डारी र गणेशमान सिंहको नाममा पार्क बनाउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै काठमाडौंको शंखरापुरमा जरसिं पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बूढानीलकण्ठ गोकर्णेश्वरमा मदनभण्डारी बहुउद्देश्ययी पार्क बनाउने घोषाण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?