काठमाडौं । सरकारले जलासययुक्त विद्युत आयोजनालाई प्राथमिकता दिने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताए ।
उनले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सक्ने लक्ष्य राखिएको बताए। ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया