काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायाात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायाात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब विनियोजन गरिएको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया