काठमाडौं । विपदले क्षतिग्रस्त बीपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग लगायत सडकको पुनर्निर्माण गर्न ‘आवश्यक’ बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै राष्ट्रिय राजमार्गमा पर्ने सडक पुल निर्माण गर्न रु ३ अर्ब १८ करोड विनियोजन गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया