विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने

लोकपथ
756
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्यार्थीलाई हप्तामा २० घन्टा काम गर्न दिइने बताएका हुन् ।

सरकारले सेवाको प्रकृतिका आधारमा विद्यार्थीलाई सार्वजनिक निकायमा इनटर्नको व्यवस्था गर्ने पनि मन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?