काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु ४ अर्ब २८ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु ४ अर्ब २८ करोड विनियोजन गरिएको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया