काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा एसईई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसईई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रवन्ध प्रदेशबाट गरिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया