‘निरोगी नेपाल, स्वास्थ्य नेपाली’ कार्यक्रम घोषणा

लोकपथ
28
Shares

काठमाडौं । सरकारले ‘निरोगी नेपाल, स्वास्थ्य नेपाली’ कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारले निरोगी नेपाल स्वास्थ्य नेपाली कार्यक्रम घोषणा गरेको बताएका हुन् ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?