काठमाडौं । सरकारले निःशुल्क स्यानिटरी प्याड वितरणका १ अर्ब २९ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै निःशुल्क स्यानिटरी प्याड वितरणका १ अर्ब २९ करोड विनियोजन गरिएको बताएका हुन् । यसबाट १३ लाख छात्रा लाभान्वित हुने मन्त्री पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया