सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब विनियोजन

लोकपथ
952
Shares

काठमाडौं । सरकारले सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सबै खालका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले सबै प्रकारका सामाजिक भत्ताहरूलाई एकीकृत गर्ने र समन्यायिक ढंगले वितरण गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?