देशभर फोरजी सेवा सञ्चालन गरिने, ठूला शहरमा फाइभजी

लोकपथ
168
Shares

काठमाडौं । सरकारले देशभर फोरजी सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै शभर फोरजी सेवा सञ्तालन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, उनले काठमाडौंसहित ठुला शहरमा फाइभजी सेवा सुरु गरिने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?