काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उड्डयन प्राधिकरणलाई विभाजन गरिने बताएका हुन् ।
त्यस्तै उनले कालोसूचीबाट हटाउने सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषण गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया