काठमाडौंमा सूचना पार्क बनाइने, मध्यपहाडमा डाटा सेन्टर

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने बताएका हुन् । साथै उनले मध्यपहाडी क्षेत्रमा डाटा सेन्टरको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?