पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट

लोकपथ
77
Shares

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन भएको जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?