काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रायलका लागि १८ अर्ब ६१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै वन तथा वातावरण मन्त्रायललाई १८ अर्ब ६१ करोड विनियोजन गरेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया