काठमाडौं । सरकारले पातला प्लास्टिक उत्पादनमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पातला प्लास्टिक उत्पादन प्रतिबन्ध लगाउने बताएका हुन् ।
मन्त्री पौडेलले ४० माइक्रोन भन्दा पातला प्लास्टिकका सामग्री उत्पादन, वितरण र उपयोगमा आगामी मंसीर १ गतेदेखि प्रतिवबन्ध लगाइने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया