झाँकीसहित सुरू भयो एमालेको र्‍याली

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट झाँकीसहित एमालेको र्‍याली सुरू भएको छ ।

बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?