काठमाडौं । आज मन्त्रिरिषद् बैठक बस्दैछ ।
आज अपरान्ह आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा बैठक बस्न लागेको हो ।
बजेट अनुमोदन बाहेक अरु एजेण्डा नरहेको बताइएको छ ।
आज दिउँसो ३ बजे उपप्रान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
सरकारले यसवर्ष १९ खर्ब बराबरको बजेट ल्याउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया