नेता लालबाबु पण्डितलाई पत्नी शोक

लोकपथ
2.3k
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितको पत्नी विमला महतको निधन भएको छ । ६० वर्षीया महतको शनिबार राति १२:४५ बजे निधन भएको हो ।

लामो समयदेखि मायसाइटिस भन्ने दुर्लभ रोगसँग जुधिरहेकी महतको निधन भएको हो ।

नेता पण्डितले सामाजिक सञ्जालमार्फत पत्नीको निधनको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?