काठमाडौं । भोली अर्थात, जेठ १५ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ।
देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिए।
निर्माताले एक प्रेस विज्ञप्ति निकाल्दै हाललाई प्रदर्शन रोकिएको जनाएको छ।
यो फिल्म प्रदर्शन हुने दिन बिहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन्। देशको परिस्थितीलाइ हेरि निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया