सुनचाँदीको मूल्यमा सामान्य गिरावट

लोकपथ
378
Shares

काठमाडौं ।  सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ ।  सुन तोलामा २०० र सोही परिमाणको चाँदी  १० ले घटेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल  एक हजार ९९५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर  कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?