काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (मंगलबार) बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बोलाएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया