जाजरकोटमा भूकम्पको धक्का

लोकपथ
1.6k
Shares


काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर आज सोमबार दिउँसो भूकम्प गएको छ । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो ।
यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?