च्यासलसमा एमाले सचिवालय बैठक जारी

लोकपथ
168
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार बैठकमा आगामी आर्थिक वर्ष बजेटको तयारी, गणतन्त्र दिवस र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?