देउवाले बोलाए पदाधिकारी बैठक

लोकपथ
1.7k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?