थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

लोकपथ
161
Shares

काठमाडौं । थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । 

स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो । 

प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?