काठमाडौं । नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया