काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी थुनामै रहने भएका छन् ।
रवि र छविको बन्दीप्रत्यक्षीकरणका मुद्दामा आदेश दिँदै रवि र छविलाई थुनामै राख्न आदेश दिएको हो ।
आज सर्वोच्चका न्यायाधीशद्व नहकुल सुवेदी र भानुभक्त ढकालको इजलासले दुवैलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।
यस्तो छ आदेश :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया