बुटवल । सर्वोच्च अदालतको गेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताको भिड लागेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको हो ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया