२०७८,श्रावण,११,सोमवार

आत्महत्या गर्ने यी हुन् हलिउडका ८ चर्चित सेलिब्रिटी

२०७४,कार्तिक,१९,आईतवार १३:२०


विभिन्न कारणले मानिस आत्महत्या गर्न पुगेको पाइन्छ । भन्ने गरिन्छ— अकालमा प्राण फाल्नेहरु वा आत्महत्या गर्नेहरु कायर हुन् । तर, त्यसो भन्दैमा न त आत्महत्या गर्ने दर रोकिएको नै छ । आत्महत्याको बाटो रोज्नेमा चर्चित हलिउड सेलिब्रटीहरुसमेत रहेका छन् आत्महत्या गर्ने हलिउडका ८ चर्चित सेलिब्रिटीहरु बारेमा हामी यहाँ उल्लेख गर्दैछौं १) टोनी स्कट—टप गन तथा ट्रु रोमान्स जस्ता फिल्महरु निर्देशन गरेका टोनीले आत्महत्या गरेका थिए । मर्नुअघि परिवार र साथीका लागि उनले नोट पनि छोडेका थिए  २) लुसी गोर्डन—स्पाइडर म्यान ३ मा समेत काम गरेकी लुसीले आत्महत्याको बाटो रोजिन्  ३) जोनाथन ब्राण्डिस—झुण्डिएर आत्महत्या गरेका उनी नेभरइण्डिङ स्टोरी टु का चर्चित पात्र थिए ४) लि थमसन योङ—लिले रिजोली र इसलेसमा काम गरेका उनले कलिलो उमेरमा नै उनले आत्महत्याको बाटो रोजे ५)क्रिस कोर्ननेल—साउण्ड गार्डेनका लिड गायकले डिट्रेवइट होटलको बाथरुममा झुण्डिर आत्महत्या गरेका थिए ६ )स्टिभ राएन—यी अभिनेत्रीले सन् २०१७ जुलाइ १ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।उनी युट्युब स्टार, टक शो होस्ट थिइन्  ७) रोबिन विलियम्स —चर्चित कमेडियन एक्टर रोविनले झुण्डिएर आत्महत्या गरेका थिए ८) मिण्डी म्याकक्रिडी—सन् २०१३ मा आफैलाई गोली हानी आत्महत्या गरेकी हुन् उनले । चर्चित गायिका थिइन् उनी -एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: २०७४,कार्तिक,१९,आईतवार १३:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘आर आर आर’ शूटिङमा व्यस्त छिन् । शूटिङमा व्यस्त आलियाले समुन्दी

दिल्ली । दिल्लीमा भोलिदेखि सिनेमा हलहरू खुल्ने भएका छन् । लामो समयको लकडाउनपछि अन्ततः दिल्ली प्रशासनले सिनेमा हलहरू खोल्ने निर्णय

काठमाडौं । बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष

ताजा समाचार

माओवादी फेरी जाग्छ : नेता पौडेल
 २०७८,श्रावण,११,सोमवार २२:५१
छोराको कुटाइबाट बाबुको मृत्यु
 २०७८,श्रावण,११,सोमवार २२:३६
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
 २०७८,श्रावण,११,सोमवार २२:०२
एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२