आत्महत्या गर्ने यी हुन् हलिउडका ८ चर्चित सेलिब्रिटी

विभिन्न कारणले मानिस आत्महत्या गर्न पुगेको पाइन्छ । भन्ने गरिन्छ— अकालमा प्राण फाल्नेहरु वा आत्महत्या गर्नेहरु कायर हुन् । तर, त्यसो भन्दैमा न त आत्महत्या गर्ने दर रोकिएको नै छ । आत्महत्याको बाटो रोज्नेमा चर्चित हलिउड सेलिब्रटीहरुसमेत रहेका छन् आत्महत्या गर्ने हलिउडका ८ चर्चित सेलिब्रिटीहरु बारेमा हामी यहाँ उल्लेख गर्दैछौं १) टोनी स्कट—टप गन तथा ट्रु रोमान्स जस्ता फिल्महरु निर्देशन गरेका टोनीले आत्महत्या गरेका थिए । मर्नुअघि परिवार र साथीका लागि उनले नोट पनि छोडेका थिए  २) लुसी गोर्डन—स्पाइडर म्यान ३ मा समेत काम गरेकी लुसीले आत्महत्याको बाटो रोजिन्  ३) जोनाथन ब्राण्डिस—झुण्डिएर आत्महत्या गरेका उनी नेभरइण्डिङ स्टोरी टु का चर्चित पात्र थिए ४) लि थमसन योङ—लिले रिजोली र इसलेसमा काम गरेका उनले कलिलो उमेरमा नै उनले आत्महत्याको बाटो रोजे ५)क्रिस कोर्ननेल—साउण्ड गार्डेनका लिड गायकले डिट्रेवइट होटलको बाथरुममा झुण्डिर आत्महत्या गरेका थिए ६ )स्टिभ राएन—यी अभिनेत्रीले सन् २०१७ जुलाइ १ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।उनी युट्युब स्टार, टक शो होस्ट थिइन्  ७) रोबिन विलियम्स —चर्चित कमेडियन एक्टर रोविनले झुण्डिएर आत्महत्या गरेका थिए ८) मिण्डी म्याकक्रिडी—सन् २०१३ मा आफैलाई गोली हानी आत्महत्या गरेकी हुन् उनले । चर्चित गायिका थिइन् उनी -एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?