तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको हो । 

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?