काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरु नायब प्रहरी महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
आज गृहमन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।
जसमा लागुऔषध व्यूरोमा कार्यरत शुदर्सनप्रसाद कोइराला, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत विनोद घिमिरे, गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा रुपन्देहीमा कार्यरत दिपक रेग्मी लगायत रहेका छन् ।
त्यस्तै आजै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया