काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार दिउँसो कास्कीको सिनुवा भन्ने स्थानमा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।
४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले लोकपथलाई जानकारी दिएको छ ।
केन्द्रका अनुसार क्षतिको विवरण भने आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया