प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित

लोकपथ
280
Shares

काठमाडौं ।  प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो । 

बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव   सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?