काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा बस्नेछ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका साथै आगामी आर्थिक वर्षको बजेटसम्बन्धी तयारीबारे गम्भीर छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया