काठमाडौं । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, मोरंगका गुल्मपति डीएसपी ऋषिकेश राउतलाई शुक्रबार बाहिनीको कार्यालय तानिएको छ ।
उनलाई नम्बर १ बाहिनीको कार्यालय सुनसरी तानिएको हो । लोकपथ डटकमले उनको तस्करी धन्दाको फेहरिस्त प्रकाशित गरेको भोलिपल्टै उनलाई सशस्त्र मुख्यालयले बाहिनीको कार्यालय तानेर आवश्यक कारबाही थालेको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया